×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

कोरियामा भयानक विमान दुर्घटना, मृतकको संख्या ६२ पुग्यो

१४ पुष २०८१

१४ पुष , एजेन्सी ।

दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुगेको छ । १ सय ७५ जना यात्री र ६ जना चालकदलका सदस्य रहेको जेजु एयरको विमान आज विहान अवतरणका क्रममा दुर्घटना भएको थियो ।

योनहाप समाचार समितिका अनुसार थाइल्याण्डको राजधानी बैङ्ककबाट कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको थियो ।  मुआन एयरपोर्टमाअवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियर खराब भएको जनाइएको छ ।

त्यसपछि विमान विमानस्थलको बारमा ठोक्किएको थियो ।योनहाप समाचार एजेन्सीका अनुसार विमानमा १७३ जना दक्षिण कोरियाली र दुईजना थाइल्यान्डका नागरिक सवार थिए । ल्यान्डिङ गियरको खराबीका कारण आइतबार मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको पहिलो पटक अवतरणको प्रयास असफल भएपछि दुर्घटना अवतरण गर्ने प्रयास गरेको अधिकारीहरूले बताएका छन्।

बैंककबाट कूल १८१ यात्रु बोकेको जेजु एयरको उडान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ९ः०७ मा अवतरण गर्न खोज्दा धावनमार्गबाट ​​चिप्लिएर बारसँग ठोक्किएर दुर्घटना भएको हो । योन्ह्यापले नै अर्को समाचारमा ल्यान्डिङ गियरमा खराबीका कारण विमान दुर्घटनामा परेको उल्लेख गरेको छ ।

दुर्घटनाअघि नै विमानमा समस्या देखिएको समेत अधिकारीहरुलाई उदृत गर्दै समाचारमा उल्लेख छ ।  विमान धावनमार्गको अन्त्यमा नपुग्दासम्म आफ्नो गति घटाउन असफल भएको देखिन्छ भने विमानस्थलको बाहिरी छेउमा रहेको संरचनामा ठोक्किएको सार्वजनिक भिडियो फुटेजहरुमा देखिन्छ । लगत्तै विमानमा आगलागी भएको देखिन्छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top