Nepal Times
Nepal Times
3
Shares

कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय नाघ्यो, थपिए १,९११ संक्रमित

कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय नाघ्यो, थपिए १,९११ संक्रमित

१५ असोज, काठमाडौं । आज नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै आजसम्म मृत्यु हुने संक्रमितको संख्या ५ सय ९ पुगेको छ ।

आज मात्र १ हजार ९ सय ११ नयाँ संक्रमित थपिएसंगै कुल संक्रमित हुनेहरुको संख्या ७९ हजार ७ सय २८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ सय ६१ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको हुने संक्रमितहरुको संख्या ५७ हजार ३ सय ८९ पुगेको छ ।

आज देशभर २१ हजार ८ सय ३० जना सक्रिय संक्रमितहरु रहेका छन् र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.