×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

कोरोनाले थलियो शैक्षिक गतिविधि

१७ पुष २०७७

काठमाडौँ : सन् २०२० सुरुवाती समयदेखिनै कोरोना भाइरसको महामारीको त्रासमै बित्यो । अझै पनि यो त्रास कहिले सकिने भन्ने अन्योल छ । यो भाइरसको अर्को नाम कोभिड–१९ पनि हो । कोरोना भाइरसको महामारीले शिक्षालगायत मानव जीवनको हरेक पक्षलाई उल्लेखनीय रूपमा बाधा पुर्‍यायो । भाइरसका कारण शैक्षिक प्रणाली ठप्प रह्यो । जसका कारण शैक्षिक संस्थानहरू आजसम्म पनि पूर्ण रूपमा सञ्चालन हुन सकेका छैनन् ।

युनेस्कोको एक रिपोर्ट अनुसार १७१ देशका १.६ अर्ब बालबालिकालाई शैक्षिक संस्थानहरू अस्थायी रूपमा बन्द भएपछि गम्भीर असर परेको छ । नेपालको सन्दर्भमा विद्यालयदेखि विश्वविद्यालयसम्म अध्ययनरत ९० लाख विद्यार्थीहरू कोभिड–१९ को त्रासका कारण घरमै बस्नुपर्ने बाध्यता बन्यो ।

चीनको बुहानबाट फैलिएको कोरोना भाइरस नेपालमा गत माघ ७ गते चीनबाटै अध्ययन गरी नेपाल फर्केका एक विद्यार्थीमा पहिलो पटक देखिएको थियो । त्यसपछि, चैत ११ गतेदेखि सुरु भएको लकडाउन भदौसम्म रह्यो । बालबालिकाहरू घरमै बस्नुपर्दा उनीहरूको सिकाईमा नकरात्मक असर पर्नेदेखि मानसिक समस्या देखापर्न थल्यो । संकटमा विद्यालयहरूले विभिन्न वैकल्पिक माध्यमको प्रयोग गरी बालबालिकालाई केही हदसम्म घरबाटै शिक्षा उपलब्ध गराउने नयाँ अभ्यास प्रयोग समेत भयो ।

चैतमा तय गरिएको एसइई ६ महिनापछि धकेलियो कक्षा ११ र १२ को परीक्षा ८ महिनापछि धकेलिएको थियो । यस्तै विश्वविद्यालयका परीक्षाहरू समेत ६ महिना पछि धकेलिए । यसका कारण नेपालका विद्यालयदेखि विश्वविद्यालयसम्मका सम्पूर्ण शैक्षिक गतिविधिमा ६ महिनासम्म ठप्प भए । यस प्रभावलाई कम गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बालबालिकाको सिकाइलाई निरन्तरता दिन असारदेखि विभिन्न निर्देशिका जारी गर्दै विद्यार्थीलाई शैक्षिक गतिविधिसँग जोड्न हरेक प्रयास गर्‍यो ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top