×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कोरोना जितेका वडाध्यक्ष भन्छन्– ‘मनोबल उच्च राखौँ’

७ असार २०७७

७ असार,कैलाली ।

कैलालीको गोदावरी नगरपालिका –१ का वडाध्यक्षले शर्मानन्द भट्टले कोरोनालाई पराजित गरेका छन् । नगरपालिकाका प्रवक्तासमेत रहेका उनी १५ दिनको उपचारपछि कोरोनाबाट निको भएका हुन् ।

उनले भने– ‘आत्मविश्वास बलियो बनाउँदा कोरोनालाई परास्त गर्न सकिने रहेछ ।’ सङ्क्रमण देखिएपछि उनले नगरपालिकाले तयार गरेको आइसोलेशनमा उपचार गराएका थिए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top