×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

कोशी सरकारले बनायो ‘कोशी प्रदेश विपद् व्यवस्थापन पोर्टल’

२६ असार २०८१

२५ असार, विराटनगर ।
कोशी प्रदेश सरकारले विपद् घटनाका बारेमा जानकारी दिने उद्धेश्यले ‘कोशी प्रदेश विपद् व्यवस्थापन पोर्टल’ को सुरुवात गरेको छ । एक लाख लागतमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले निर्माण गरेको सो पोर्टलमा (दष्उबम।पयकजष्।नयख।लउ वाढीपहिरो आउने स्थानका नागरिकहरुलाई पूर्व सूचनाको जानकारी दिनुका साथै प्रहरी, एम्बुलेन्स लगायत आकस्मिक सेवाकालागि फोन गर्न सकिने सुविधा समेत उपलब्ध छ ।

पार्टलमा नागरिक सुझाव, गुनासो, स्थलगत आकस्मिक सम्पर्क, प्रकृयागत अवस्थामा आधिकारिक भिडियो सम्वोधन, न्यूज फिड लगायतका सुविधा रहेका छन् । ‘कोशी प्रदेश विपद् व्यवस्थापन पोर्टल’ .को उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीेले प्रदेशलाई प्रविधिमैत्री बनाउन सरकारले हरसम्भव प्रयास गर्ने बताएका छन् ।

उनले विपदबाट हुने क्षतिलाई न्यूनीकरण गर्न र जनताको जीउधनको सुरक्षागर्न प्रदेशलाई प्रविधिमैत्री बनाउन सरकार तत्पर रहेको बताएका हुन् । आगलागी, बाढी, पहिरो, जंगली जनावरको आक्रमणको जोखिम क्षेत्र लगायत सबै प्रकारका विपद्को उच्च जोखिममा रहेका स्थानहरुको पहिचान गरी त्यस्ता क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न र त्यसमार्फत नागरिकलाई विपद्को पूर्व सुचना प्रवाह गर्न आन्तरिक मामिला मन्त्रालयलाई उने निर्देशन समेत दिएका छन् ।

 

प्रदेशलाई प्रविधिमैत्री बनाउन के कस्तो कानुनी र नितिगत प्रवन्ध गर्नुपर्छ र यसकालागि के कस्तो जनशक्ति तथा बजेटको व्यवस्था गर्नुपर्छ त्यसको प्रबन्ध गरिने उहाले प्रतिबद्धता समेत व्यक्त गरे । सरकारले निर्माण गरेका यस्ता एप तथा पोर्टलहरुको प्रभावकारीताको बारेमा समय समयमा अध्ययन समेत गर्न उहाले निर्देशन दिए ।

‘सरकारले यस्ता एपहरु बनाउने र केहि समयपछि निस्प्रभावी हुने हो भने बनाउनुको कुनै अर्थ हुँदैन,’ उनले भने, ‘त्यसैले यस्ता पोर्टलहरुको प्रभावकारीताको बारेमा अध्ययन गर्ने, यसले समाजमा पारेको सकारातमक र नकारात्क सबै प्रभावको बारेमा बेलाबेलामा अपडेट गर्नुपर्छ ’। आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले विपद्को जोखिमबाट नागरिकको सुरक्षा र उद्धारमा प्रदेश सरकार सधै तत्पर रहेको बताए ।

प्रदेश सरकार आफ्नो साधन स्रोतले भ्याएसम्म नागरिकको सेवामा अहोरात्र खटिरहेको उनले जानकारी दिए । विपद्का घटना भएपछि उद्धार र राहतमा खट्ने मात्र नभइ जोखिमको पूर्व सुचना दिइ नागरिकको जिउधनको रक्षा गर्ने उद्देश्यले नै सरकारले सो पोर्टलको निर्माण गरेको उनको भनाइ छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top