१४ मंसिर, काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । उनी श्वासप्रश्वासमा समस्या आएपछि आइतबार हृयाम्स अस्पताल भर्ना भएका हुन् ।

शुक्रबार काेराेना संक्रमण पुष्टि भएसँगै उनी होम आइसोलेनसमा रहेका थिए । अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top