×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

क्वारेन्टाइनमै जन्मियो बच्चा, आमा र शिशुकाे स्वास्थ्य सामान्य

२८ जेष्ठ २०७७

२८ जेठ, अछाम ।
भारतबाट आएर क्वारेन्टाइनमै रहेकी एक महिलाले शिशुलाई जन्म दिएकी छिन् । मङ्गलसेन नगरपालिका-१, कुन्तीकी २७ वर्षीया रुबिना थापाले क्वारेन्टाइन स्थलमै सोही स्थानमा छोरालाई जन्म दिएकी हुन् । रुबिनालाई सोही क्वारेन्टाइनमा रहेको अलग्गै कोठामा राखेर सुत्केरी गराइएको बताइएको छ ।

सोही वडाको कुन्ती माविमा रहेको क्वारेन्टाइनमा जेठ १४ देखि बसिरहेकी रुबिना अनमी कल्पना भण्डारी र जमुना खातीको सहयोगमा सुत्केरी भएको कुन्तीका स्वास्थ्य चौकी इन्चार्ज अर्जुन बोहराले जानकारी दिए । बोहराका अनुसार आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

रुबिनासहित उक्त क्वारेन्टाइनमा रहेका नौ जनामा कोरोना जाँचका लागि जेठ १९ मा स्वाब सङ्कलन गरेर पीसीआर परीक्षण गर्दा एक ५२ वर्षीया महिलामा कोरोना सङ्क्रमण देखिएको थियो । भारतबाट आएर उक्त क्वारेन्टाइनमा रहेका ३२ जनाको बुधबार नै आरडीटी परीक्षण गरेर नेगेटिभ आएपछि घर पठाइएको छ । यसअघि पीसीआर रिपोर्ट नेगेटिभ आएकालाई समेत घरमा एकान्तवास बस्ने गरी घर पठाइएको वडा अध्यक्ष गोपाल थापाले जानकारी दिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top