Nepal Times
Nepal Times
3
Shares

गण्डकीमा विपक्षी गठबन्धनद्वारा नयाँ सरकार गठनका लागि निवेदन

गण्डकीमा विपक्षी गठबन्धनद्वारा नयाँ सरकार गठनका लागि निवेदन

२९ बैशाख, पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकारको दाबी गर्न चार दलका नेताहरू प्रदेश प्रमुख सीताकुमारी पौडेलको कार्यालयमा पुगेका छन् ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन भन्दै नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरू प्रदेश प्रमुखकोमा पुगेका हुन् ।

उनीहरुले प्रदेश प्रमुखसमक्ष निवेदन दर्ता गराएका छन् । निवेदन भर्खरै दर्ता भएको एक नेताले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.