Nepal Times
Nepal Times
3
Shares

गण्डकी प्रदेशमा २१ जना संक्रमितको मृत्‍यु

गण्डकी प्रदेशमा २१ जना संक्रमितको मृत्‍यु

६ जेठ, काठमाडौँ । गण्डकी प्रदेशमा थप २१ जना कोरोना संक्रमितको मृत्‍यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार मृतकमध्‍ये ७ जना कास्कीका, ५ जना नवलपरासी पूर्वका, ४ जना स्‍याङजाका, २÷२ जना गोरखा र बागलुङका तथा १ जना तनहुँका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.