Nepal Times
Nepal Times
3
Shares

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

६ वैशाख, पोखरा । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन वैशाख १३ गतेका लागि बोलाइएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १३ गते दिउँसो १ बजे का लागि प्रदेश सभाको अधिवेशन बोलाएका हुन् । यसअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख १ को राति १२ बजे अचानक अधिवेशन अन्त्य गरेका थिए । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै विशेष अधिवेशनको माग गरेका थिए । सोही माग बमोजिम प्रदेश प्रमुखले प्रदेशसभाको विशेष अधिवेशन बोलाएका हुन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.