×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

गिरिजाप्रसादको सम्झनामा विराटनगरमा संग्रहालय र अस्पताल बन्ने

२९ कार्तिक २०७५

विराटनगर, कात्तिक २९
पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मरणमा संग्रहालय र अस्पताल निर्माण हुने भएको छ । जिपी फाउण्डेशन प्रदेश एक कार्यालयले विराटनगरमा पूर्वप्रधानमन्त्री कोइरालालको स्मरणमा संग्रहालय सगै अस्पताल निर्माणको तयारी अघि वढाएको हो ।

जिपी फाउण्डेशन प्रदेश एक कार्यालयले आज पत्रकार सम्मेलन गरी जीपी संग्रहालय र अस्पताल निर्माणको तयारीको बारेमा जानकारी गराएको हो । जीपी फाउण्डेशन प्रदेश एक कार्यालयका प्रमुख इन्दिरा थापाले निकट भविष्यमा नै फाउण्डेशनको लगानीमा जीपी संग्रहालय र अस्पताल निर्माणको काम अघि बढाइने जानकारी दिए ।

उनले फाउण्डेशनको एक नं प्रदेश कार्यालयको आगामी मंसिर २ गते उद्घाटन सगै पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जीवनीमा आधारित फोटो प्रर्दशनीको तयारी समेत गरिएको उनले बताए । फाउण्डेशन कार्यालयको कांग्रेस नेताहरु डा. शंशाक कोइराला,डा शेखर कोइराला र सुजता कोइरालाले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजता कोइरालाले निर्माण गरेको घरमा उनले आफना पिता गिरिजाप्रसाद कोइरालाको नाममा जीपी फाउण्डेशन संस्था सञ्चालन गरी सो घर सो संस्थाको नाममा हस्तान्तरण गरेकी छिन् ।

कोइराला निवास अगाडी गिरजाप्रसाद कोइराला पुत्री सुजताको नाममा रहेको चार कट्ठा क्षेत्रफल जमिनमा तीन तल्ले भवन निर्माण गरिएको छ । फाउण्डेशनले आयोजना गरेको पत्रकार सम्मेलनमा चार कट्ठा क्षेत्रफल मध्यको बाँकी जमिनमा गिरिजाप्रसाद कोइरालाको स्मरणमा जीपी संग्रालयको निर्माण गरिने छ ।

त्यसैगरी जीपीको नाममा अस्पताल निर्माणको समेत तयारी गरिएको जीपी फाउण्डेशन प्रदेश कार्यालयले जनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top