१४ चैत, विराटनगर। विराटनगर महानगरपालिकाको वडा नं ९ मा लाग्दै आएको गुद्री बजार शुक्रबार देखि पुर्ण रुपमा बन्द भएको छ ।

सरकारले मंगलबार देश भरि नै लकडाउन गरे पनि विराटनगरको मुख्य गुद्री बजारमा नगरवासिको अत्याधिक भिड देखिएको थियो । जिल्ला प्रशासन कार्यालयको अनुसार शुक्रबार देखि गुद्री संगै मोरङ जिल्ला अब पुर्ण रुपमा लकडाउन भएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top