×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

गुफामा फसेका१२ जना किशोर र फुटबल प्रशिक्षक नौ दिनपछि भेटिए,उद्दारकार्य सुरु

१९ असार २०७५

थाइल्याण्ड, असार १९

थाइल्याण्डमा बाढीका कारण एउटा गुफाभित्र फसेर हराइरहेका १२ जना किशोर र उनीहरूका फुटबल प्रशिक्षक नौ दिनपछि सोमबार फेला परेका छन् । उनीहरु पानीमा फसेर रहेको दृश्य यहाँका टेलिभिजनहरुले देखाएका थिए । उनीहरुलाई बाहिर निकाल्ने प्रयास जारी रहेको उद्धारकर्ताहरुले जानकारी दिएका छन् ।

सो गुफा हेर्न पुगेका एक विद्यालयका १२ जना विद्यार्थी र उनीहरूका प्रशिक्षक गत नौ दिनदेखि हराइरहेका थिए । उनीहरुलाई फुटबल प्रशिक्षकले नै भ्रमणका लागि सो गुफामा लगेका थिए । गुफाभित्रै पानीले घेरिएको र एउटा सानो टापूजस्तो स्थानमा उनीहरु फेला परेका थिए । उनीहरुको उद्धारका लागि राष्ट्रिय सेनाको एक विशेष समूह लागिपरेको छ ।

ती बालक भेटिएको खबरले देशमा खुशियाली छाएको छ । ती बालकका आफन्तहरुले निकै खुशी भएको बताएका छन् । उद्धारकर्ताहरुले यो कार्य निकै कठिन भएको जनाएका छन् । तर सेनाको विशेष समूहले ती बालकलाई सकुशल उद्धारका लागि विशेष योजनाका साथ काम गरिरहेको बताइएको छ ।
रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top