Nepal Times
Nepal Times
3
Shares

चलचित्र ’पागलपन्ती’को ट्रेलर सार्वजनिक (भिडियो)

चलचित्र ’पागलपन्ती’को ट्रेलर सार्वजनिक (भिडियो)

एजेन्सी, कात्तिक ५
अनीश बज्मीको निर्देशनमा बनेको कमेडी चलचित्र ’पागलपन्ती’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलर मङ्गलवार इन्टरनेटमा सार्वजनिक गरिएको हो ।

टिसिरिज, अभिशेख पाठक र कुमार मंगत पाठकको संयुक्त निर्माणमा बनेको सो चलचित्रले तीन युवकको कथा बोकेको छ । चलचित्रमा मुख्य भूमिकामा जोन अब्राहम, अर्शद वारसी र पुल्कित सम्राट मुख्य भूमिकामा रहेका छन् ।

नोभेम्बर २२ देखि प्रदर्शनमा आउने चलचित्रमा अनीश बज्मीको पटकथा रहेको छ भने तरण आदर्शको कथा रहेको छ । चलचित्रमा अनिल कपुर, इलियान डिक्रुज, कृति खर्बन्दा, उर्वशी रौतेला, सौरभ शुक्ला लगायतका कलाकारको समेत मुख्य भूमिका रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.