×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

चलचित्र ‘भिलेन’को नयाँ गीत सार्वजनिक,शिल्पाको ठुम्का, निखिलको एक्सन (भिडियो)

२९ कार्तिक २०७५
Warning: Trying to access array offset on null in /var/www/html/wp-content/plugins/elementor/includes/widgets/video.php on line 1203

काठमाडौँ, कात्तिक २९
पुष २७ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘भिलेन’को नयाँ गीत सार्वजनिक भएको छ । अभिनेता निखिल उप्रेतीको मुख्य भूमिका रहेको ‘भिलेन’को नयाँ गीत ‘च्यानाकुटी झ्याई झ्याई।।।’ रिलिज भएको हो ।

अन्जु पन्त र रामचन्द्र काफ्लेको स्वर रहेको गीतमा चलचित्रकी नायिकाहरू शिल्पा पोखरेल, निशा अधिकारी, कपिल खत्री फिचर्ड छन् । सो गीतमा एकनारायण भण्डारीको शब्द रहेको छ भने सङ्गीत लाल कुमार बरालले भरेका हुन् ।
गीतको अन्त्यमा अभिनेता निखिल उप्रेतीको एक्सनपनि समावेश गरिएको छ ।

भिडियोलाई दीपेन्द्र तिमल्सिना र दीपक श्रेष्ठले कोरियोग्राफी गरेका हन् ।  चलचित्रमा मौनता श्रेष्ठको लेखन, सौरभ लामा, मदन कस्यप घिमिरेको छायाङ्कन, वसन्त सापकोटा, बाबु गिरि, लालकुमार बरालको सङ्गीत, शुक्रराज शाहको द्वन्द्व छ ।

यो चलचित्रलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् भने बलबहादुर श्रेष्ठ (शीतल)ले निर्माण गरेका हुन् । चलचित्रमा दीपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माताको रूपमा रहेका छन् ।

Scroll to Top