×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

चालीस लाखको लगानीमा बुद्धवाणी एफएम

इलाम, ६ पुस
इलामको पूर्वी सूर्याेदय नगरपालिकामा रेडियो बुद्धवाणी एफएम सञ्चालन भएको छ । सञ्चारकर्मी दिनेशकुमार महतको करिब रु ४० लाखको लगानीमा फिक्कल बजारमा सो एफएम सञ्चालन गरिएको हो । सूर्याेदय सञ्चार विकास केन्द्रद्वारा सञ्चालित एफएमले तीन दिनदेखि परीक्षण प्रसारण शुरू गरेको छ ।

परीक्षण प्रसारणको करिब एकसातापछि नियमित प्रसारण गरिने महतले बताउनुभयो । ९५.७ मेगाहर्जमा प्रसारण हुने उक्त एफएम इलाम, पाँचथर, झापा, इटहरीसम्म सुन्न सकिने बताइएको छ ।

एफएमको स्टेशन, समाचार कक्ष, कार्यक्रम उत्पादन कक्ष सम्पूर्ण तयारी भइसकेको छ । एफएमले रेडियो उद्घोषण, समाचारवाचक र कार्यक्रम उत्पादनसम्बन्धी १० दिने तालीम शुरू गरेको छ ।

तालीमलाई रेडियो नेपालका अमरध्वज लामा, नेपाल टेलिभिजनका जिल्ला समाचारदाता विजयशेखर भट्टराईलगायतले सहजीकरण गरिरहनुभएको छ । तालीममा ८० प्रशिक्षार्थीको सहगिता छ ।

बुद्धवाणी एफएमसँगै इलाममा इलाम एफएम, नेपालवाणी एफएम, रेडियो फिक्कल र चियाबारी एफएम सञ्चालनमा छन् ।
रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top