×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

चीन भारतलाई थप सहयोग गर्न तत्पर छः चिनियाँ राष्ट्रपति

१८ बैशाख २०७८

१८ वैशाख, एजेन्सी ।
चीनले भारतमा कोरोना भाइरसको महामारीका कारण उत्पन्न गम्भीर अवस्थासँग जुध्नका लागि सहयोगको प्रस्ताव गरेको छ।

चिनियाँ राष्ट्रपति शी जिनपिङ्गले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन्देश पठाएर महामारीको वर्तमान अवस्थाप्रति सहानुभूतिसँगै सहयोगका लागि प्रस्ताव गरेको भारतका लागि चिनियाँ राजदूतले जानकारी दिएका छन्।

भारतका लागि चिनियाँ राजदूत सुन वेइडान्गले ट्वीट गरेर राष्ट्रपति शी जिनपिङले प्रधानमन्त्री मोदीलाई सहानुभूति सन्देश पठाएको जानकारी गराएका हुन्।

उनले ट्वीटमा लेखेका छन्, ‘राष्ट्रपति शी ले भन्नुभएको छ–म भारतमा कोभिड–१९ महामारीको हालको अवस्थालाई लिएर चिन्तित छु । चिनियाँ नागरिक तथा सरकार एवम् मेरो तर्फबाट भारत सरकार र जनताप्रति गहिरो समवेदना व्यक्त गर्दछु।’

राष्ट्रपतिले सन्देशमा भनेका छन्, ‘साझा भविष्यका लागि मानवता एक समुदाय हो । एकता र सहयोगबाट नै विश्वका देशहरु यो महामारीलाई पराजित गर्न सक्ने छन्।’

‘चीन महामारीसँग लड्नका लागि भारतलाई थप सहयोग गर्न तयार र तत्पर छ । मलाई विश्वास छ कि भारत सरकारको नेतृत्वमा भारतीय जनताले पक्कै पनि महामारीमाथि विजय प्राप्त गर्ने छन्’, सन्देशमा भनिएको छ।

कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण भारत अत्याधिक प्रभावित भएको छ र त्यहाँको अवस्था भयावह बनेको छ ।

दैनिक चार लाख हाराहारीमा संक्रमित थपिन थालेका छन् भने साढे तीन हजारको हाराहारीमा मृत्यु भइरहेको छ । अस्पतालहरुमा शैय्याको अभाव छ भने अक्सिजनको समेत अभाव हुँदा संक्रमित गम्भीर समस्यामा छन्।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top