×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

छोराले युवतीमाथि नराम्रो नजर लगाएको भन्दै ३० लाख जरिवाना, तिर्न नसक्दा गाउँलेबाटै यसरी कुटिईन् महिला

१० भाद्र २०७५

सिरहा : सिरहाको धनगढीमाई नगरपालिका–३ कुर्वा हनुमाननगरमा ‘गाउँलेले गरेको निर्णय नमानेको’ भन्दै ४८ वर्षीया लक्ष्मीकुमारी महतोलाई निर्घात कुटिएको छ । कान्छो छोराले युवतीमाथि ‘नराम्रो नजर लगाएको’ जरिवाना झन्डै ३० लाख तिर्न अस्वीकार गर्दा उनी कुटिएकी हुन् ।

पीडित लक्ष्मीका कान्छा छोरा १९ वर्षीय सुशीलकुमारले स्थानीय युवतीमाथि ‘नराम्रो नजर’ लगाएको भन्दै सजाय तोक्न गाउँलेले ४ भदौमा भेला डाकेका थिए । वडाध्यक्ष देवकुमार साहसहितको उपस्थितिमा भएको छलफलले सात लाख ५० हजार रुपैयाँ जरिवाना र २२ लाख रुपैयाँको कपाली तमसुक बनाउने निर्णय गरेको थियो ।

तर, उनले तिर्न नसक्ने बताएपछि स्थानीय परमेश्वर यादव, जलेश्वर यादव, लालु यादव, कमल यादवलगायतले निर्घात कुटपिट गरेको जेठा छोरा संजीवले बताए ।कान्छो भाइ सुशीललाई पनि डोरीले हात बाँधी करिब दुई घन्टा घाममा लडाएर यातना दिएको संजीवको भनाइ छ । ‘छोरालाई हात बाँधेर लडाउँदा पनि सहेँ, तर तिर्नै नसक्ने गरी जरिवाना र कपाली तमसुक तयार गरेपछि नमान्दा यस्तो हालत बनाए,’ लक्ष्मीले भनिन् ।

वडाअध्यक्ष साहले भने सामाजिक छलफलमा आफू भए पनि कुटपिट गरेको घटना घर आएपछि मात्र थाहा पाएको बताए । उनले छलफलमा जरिवानाको कुरा नउठेको दाबी गरे । गाउँकी युवतीमाथि नराम्रो नजर लगाएको भन्दै गत २२ साउन राति स्थानीयले उनीहरूको घर घेरा हालेर खानतलासी गरेका थिए । तर, छोरा सुशील सुतिरहेको भेटेपछि उनीहरू त्यत्तिकै फर्किएका थिए । त्यसको चार दिनपछि २६ साउनमा युवती पक्षले इलाका प्रहरी कार्यालय धनगढीमा उजुरी दिएको थियो । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top