×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

२४ साउन, काठमाण्डौ ।

जय किसान बहुप्राविधिक शिक्षालयमा अब देखी बिद्यार्थीहरुले ५० हजारमै ३ वर्षे प्राविधिक शिक्षा अध्ययन गर्न पाउने भएका छन् । रौतहटको देवाही गोनाही नगरपालिका वार्ड नम्बर ११ धरहरी स्थितमा रहेको जय किसान बहु(प्राविधिक शिक्षालयले विगत ८ बर्ष देखी अध्य्यन अध्यापन गराउँदै आइरहेको अहिलेसम्म लिदै आएको प्रति विद्यार्थी अन्ठान्नब्बे हजार रुपैया शुल्कलाई घटाएर अबदेखि पचास हजार रुपैंयामा ३ वर्षे अध्ययन गराउने निर्णय गरेको छ ।


निर्णयसंगै विद्यार्थीहरु अब पचास हजारमा प्राविधिक शिक्षालयले ३ वर्षे ओभरसियर,आइटी र कृषि क्षेत्रमा अध्ययन गर्न पाउने भएका छन् ।जिल्ला प्रशासन कार्यालय रौतहटको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो भन्ने कुरा शिक्षालयका शिक्षालय प्रमुख इन्जिनियर धनोज कुमार यादवले बताएका छन् ।


उक्त निर्णयसँगै स्थानीयदेखी बाहिर जिल्लाका अध्य्यन गर्न खोज्ने निम्न आयस्रोत भएका बिद्यार्थीहरु पनि लाभान्वित हुनेछ्न।जय किसान बहु(प्राविधिक शिक्षालयले आधुनिक प्रविधी अनुअसार पठन पाठन,सुबिधा सम्पन्न पुस्तकालय,कम्प्युटर ल्याब,बिज्ञान प्रयोगशालाको व्यवस्था भएको,शिक्षालयमा डिजिटल प्रविधीबाट अध्यापन गराउने व्यबस्था,बिद्यार्थीलाई आबश्यक पुस्तक लगायत शैक्षिक सामाग्रीहरु शिक्षालयले नै उपलब्ध गराउने,दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराइने,बिद्यार्थीहरुका लागि सुबिधा सम्पन्न खेल मैदानको व्यवस्था र जिल्लामै उत्कृष्ट नतिजा ल्यान सक्षम र सफल शिक्षालयको रुपमा स्थापित नामको रुपमा परिचित रहेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top