×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

जुकरबर्ग र मस्कबीच भर्चुअल लडाईं, जित कसको होला ?

१९ असार २०८०

१९ असार, एजेन्सी ।
मेटाले ट्वीटरको प्रतिस्पर्धी एप बिहीबारबाट लन्च गर्ने भएको छ । फेसबुकले ट्वीटरको प्रतिस्पर्धी एप ल्याउने तयारीसँगै एलन मस्कले ट्वीटरका प्रयोगकर्तालाई सीमित मात्रामा पोस्ट हेर्न मिल्ने भन्दै आफ्नो डेटा सुरक्षाको विषय उठाएका थिए ।फेसबुकको कम्पनी मेटाले ल्याउन लागेको एपको नाम थ्रेड्स राखिएको छ ।

एप स्टोरमा यसलाई प्रि–अर्डर गर्न सकिन्छ र इन्स्टाग्रामसँग लिंक गर्न सकिन्छ । सार्वजनिक भएका यसको स्क्रिनसटहरु हेर्दा ट्वीटरकै जस्तो लुक देखिन्छ । मेटाले थ्रेडसलाई ‘टेक्स्टमा आधारित संवादको एप’ भनेको छ । पछिल्लो समय मेटाका मालिक मार्क जुकरबर्ग र ट्वीटरका मालिक एलन मस्कबीचको द्वन्द्वका रुपमा थ्रेड्सलाई लिन सकिन्छ।

यी दुई चर्चित ‘साहु’ बीच गत महिना फाइट खेल्नेसम्मको बहस भएको थियो। ‘फिजिकल फाइट’ का लागि तयार भएको बताउने उनीहरुको प्रतिस्पर्धा चाहिँ भर्चुअल नै हुने देखिएको छ । ट्वीटरले शुल्क लिएर भेरिफाइड ब्याचका लागि प्रवर्द्धन गरिरहेको अवस्थामा फेसबुकले थ्रेड्स ल्याउन लागेको हो।

गत शनिबार मस्कले ‘डेटा स्क्र्यापिङ’ बाट बचाउनका लागि भ्युज संख्या निर्धारण गर्न परेको जनाएका थिए । त्यसलाई काउन्टर दिँदै मेटाको थ्रेडमा निःशुल्क हुने बताइएको छ र त्यसमा भ्यु असीमित रहने जनाइएको छ । ‘थ्रेड्समा समुदाय एकैसाथ आएर उनीहरुको चासोको विषयमा छलफल गर्न सक्नेछन्, जुन भोलिका दिन ट्रेन्डिङ हुनसक्छ,’ एप स्टोरले मेटाको नयाँ प्रडक्टबारे भनेको छ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top