एभरेस्ट प्रिमियर लिग (इपिएल)  क्रिकेट प्रतियोगिताको फाइनल खेल अहिले  किर्तिपुर मैदानमा भइरहेको छ। फाइनल खेलमा विराटनगर वारियर्सका कप्तान पारस खड्काले भैरहवा ग्लाडीएटर्स विरुद्धकाे खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन्।

९ अाेभरकाे समाप्तिमा ६९  रन बनाएकाे  विराटनगरकाे दाेस्राे  विकेट पतन भएकाे छ। कप्तान शरद भेषावकरले विराटनगरका अासिफ सेखलाइ अाउट गरेका हुन्। विराटनगरले दोश्रो विकेट गुमाउने क्रममा आरिफ शेख मात्र ११ रन मा आउट भएका छन्। विराटनगरका लागि नयाँ ब्याट्सम्यान पारस खड्का आएका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top