×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

टि–२० मेयर कप क्रिकेटमा दिल्ली पब्लिक विजयी

३ माघ २०७४

किशोर विश्वकर्मा
विराटनगर, माघ ३
विराटनगरमा पहिलो पल्ट आजदेखी सुरुभएको अन्तर विद्यालय टि–२० मेयर कप क्रिकेट प्रतियोगितामा दिल्ली पब्लिक स्कुल विराटनगर विजयी भएको छ ।

दिल्ली पब्लिक स्कुलको खेलमैदानमा मार्टस् स्कुल र दिल्ली पब्लिक बिच आज भएको पहिलो खेलमा दिल्ली पब्लिक ७० रनले विजयी भएको हो ।

टस जितेर व्याटिङ गरेको दिल्ली पब्लिक स्कुलले निर्धारित २० ओभरमा ९९ रन बनाएको थियो । उसका लागि ऋषि महेश्वरीले सर्वाधीक २२ रन बनाएका थिए । त्यस्तै कुलदिप गौरले २१ रन बनाएका थिए ।

१०० रनको लक्ष्य सहित जवाफि व्याटिङमा उत्रिएको मार्टस स्कुल २८ रनमा अल आउट भयो । उसका कुनैपनि व्याटस्म्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । दिल्ली पब्लिकका लागि कुलदिप गौरले १ ओभर २ बलमा सर्वाधिक ५ विकेट लिए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top