×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

डा. केसीलाई मध्यरातमा काठमाडौं पठाइयो

४ माघ २०७५

इलाम, माघ ४
अनसनरत डा. गोविन्द केसीलाई बिहीबार राती काठमाडौँ पठाईएको छ । चिकित्सा शिक्षा सुधारको माग राखी ९ दिनदेखि इलाममा अनशनरत केसीको स्वास्थ्य नाजुक भएपछि मध्यराति इलामबाट भद्रपुरसम्म एम्बुलेन्समा ल्याएर भद्रपुरबाट सेनाको नाइटभिजनले काठमाडौं पठाईएको हो ।।

१६औँ पटक इलाममा सत्याग्रह गरेका डा. केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि नागरिक समाजका अगुवाको पहलमा काठमाडौं लगिएको उनका सहयोगी धर्म गौतमले जनकारी दिए । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट खटिएको विशेषज्ञ चिकित्सकको टोलीले उनको स्वास्थ्यमा नौ प्रकारका समस्या औंल्याएको छ । डा. केसीलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजान सुझाव आएको इलाम अस्पतालका मेडिकल अधिकृत डा. विजेन्द्रकुमार साहले जानकारी दिए ।

प्रतिष्ठानका सहनिर्देशक डा. विकास साह नेतृत्वको टोली केसीको उपचारमा बुधबार इलाम आइपुगेको थियो । स्वास्थ्य परीक्षणका क्रममा डा। केसीको शरीरमा अक्सिजनको मात्रा कम हुँदै ८० प्रतिशतमा झरेको, मुटुको चाल अनियन्त्रित भई घटेर ३५ र बढेर २०० सम्म पुग्ने गरेको, शरीरमा ग्लुकोजको मात्र कम हुँदै गएको छ ।

उनमा अनशनका कारण नियमित खाँदै आएको मुटुको औषधि खान छुटेको, शरीरमा हानिकारक रसायन बढ्दै गएको लगायतका समस्या देखिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top