×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

‘डिपफेक’ भिडियोले हैरान ‘पुष्पा’ अभिनेत्री रश्मिका

२१ कार्तिक २०८०

२१ काार्तिक, एजेन्सी ।
बलिउड अभिनेत्री तथा दक्षिण भारतीय चर्चित चलचित्र ‘पुष्पा’बाट अधिक चर्चा पाएकी अभिनेत्री रश्मिका मन्दनाको जस्तै देखिने भिडियो भाइरल बनेपछि यसको चर्चाले बलिउड समेत तातेको छ । रश्मिकाको डीपफेक भिडियो सामाजिक सञ्जालमा देखा परेपछि अमिताभ बच्चनले यसविरुद्ध कानुनी कारवाहीको माग गरेका छन् ।

इन्टरनेट प्रयोगकर्ताले उक्त भिडियो जारा पटेल नामक भारतीय मूलकी एक बेलायती महिलाको भएको तथ्य फेला पारेका छन् । रश्मिकासँग ‘गुडबाइ’ फिल्ममा सहकार्य गरेका बच्चनले एक्समा लेखेका छन्, ‘यो बलियो कानुनी मामिला हो ।’ यो घटनापछि रश्मिकाले समेत प्रतिक्रिया जनाएकी छन् ।

उनले आफ्नो जस्तो समस्या अरूले झेल्न नपरोस् भनेर उनले यसको समाधान खोज्न अपिल पनि गरेकी छिन् । यो आफ्नो लागि मात्रै नभएर सबैका लागि निकै भयानक भएको माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा रश्मिकाले लेखेकी थिइन् । अहिले डिपफेकको दुरुपयोग जसरी भइरहेको छ, यसले सबैलाई निकै ठुलो क्षति हुन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरेकी थिइन् ।

यो एउटा प्रविधि हो– जसमा एआईको प्रयोग गरेर भिडियो, फोटो र अडियोमा हेरफेर गर्न सकिन्छ । यो प्रविधिको मद्दतले एउटा व्यक्तिको भिडियो वा फोटोमा अर्को व्यक्तिको अनुहार राख्न मिल्छ । सामान्य भाषामा भन्नु पर्दा यसमा एआईको प्रयोग गरेर कसैको बदनाम गर्ने उद्देश्यले फेक भिडियो बनाइन्छ । झट्ट हेर्दा यी फोटो रियल जस्तै देखिन्छन् ।

यसैले यसको नाम डीपफेक राखिएको हो । डिपफेक शब्दको प्रयोग सन् २०१७ मा शुरु भएको थियो । त्यतिबेला एउक जना रेडिट युजरले अश्लील भिडियोमा अनुहार बदल्न यो प्रविधिको उपयोग गरेका थिए । यो अलि जटिल खालको प्रविधि हो । यसका लागि मेशिन लर्निङ अर्थात् कम्प्युटरमा दक्षता चाहिन्छ ।

यसलाई दुई वटा एल्गोरिदम डिकोडर र एनकोडर प्रयोग गरेर बनाइन्छ । एनकोडरले सक्कली तस्बिर वा भिडियोको ठ्याक्कै प्रतिलिपि बनाउँछ । डिकोडरले भने कन्टेन्ट सक्कली हो कि नक्कली भनेर पत्ता लगाउँछ । हरेक पटक डिकोडर कन्टेन्टलाई सक्कली हो कि नक्कली भने ठ्याक्कै पत्ता लगाउन सक्छ ।

भिडियो बनाउने क्रममा भएका त्रुटिहरूलाई यसले एन्कोडरमा पठाइदिन्छ । ताकी अर्को डीपफेक कन्टेन्टमा यस्ता गल्तिहरु सुधारेर त्यसलाई राम्रो बनाउन सकियोस् । यी दुबै प्रक्रिया मिलेर जेनरेटिभ एडभरसरियल नेटवर्क बन्छ । यसलाई जीएनएन भनिन्छ । डीपफेक कन्टेन्ट चिन्न केही खास कुरामा ध्यान दिन निकै जरुरी छ । पहिलो कुरा पोजिशन हो ।

डिपफेकमा आँखा र अनुहारको पोजिशनले झुक्क्याउँछ । भिडियोमा आँखा झपक्क हुन्न भने पनि यो डीपफेक कन्टेन्ट हुन सक्छ । भिडियोमा रंग हेरेर पनि डिपफेक पत्ता लगाउन सकिन्छ । सन् २०२२ मा साउथ स्टार रश्मिकाले ‘गुडबाइ’बाट बलिउडमा डेब्यु गरेकी थिइन् । रणवीर कपुरसँग रश्मिकाको अभिनय रहेको फिल्म ‘एनिमल’ प्रदर्शनको तयारीमा छ । यो फिल्म डिसेम्बर १ मा प्रदर्शन तयारीमा छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top