×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

ढुवानी भाडा वृद्धिको माग गर्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित

१५ श्रावण २०७९

१५ साउन, काठमाडौँ । ढुवानी भाडा वृद्धिको माग पुरा नभएको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित भएका छन् ।

बढेको पेट्रोलियम पदार्थको मूल्यअनुसार ढुवानी भाडा समायोजन नगरिंदा आफूहरुलाई नोक्सान भएको भन्दै व्यवसायीहरुले भाडा वृद्धि नभए पेट्रोलियम ढुवानी रोक्ने चेतावनी दिएका छन् ।

महासंघका अध्यक्ष खगेश्वर बोहोराद्वारा शुक्रबार जारी विज्ञप्तिमा ढुवानी भाडा समायोजनको माग पुरा गर्न निगमलाई आइतबारसम्म साँझसम्मको समय सीमा तोकिएको छ ।

‘सञ्चालक समितिमा विचाराधीन भाडा समायोजनको मुद्दा आइतबारसम्म सम्बोधन नभए साउन २१ गतेबाट देशभरको पेट्रोलियम ढुवानी रोक्ने छौं,’ विज्ञप्तिमा भनिएको छ ।

आन्दोलित व्यवसायीले सोमबारबाट हवाई इन्धनको अग्रिम ढुवानी नेपाल आयल निगमले ढुवानी भाडा वृद्धिको माग पुरा नगरेको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ढुवानी व्यवसायीले १६ गतेबाट हवाई इन्धनको पीडीओ (अग्रिम खरिद अनुमति) नलिने र ढुवानी रोक्ने जनाएका छन् ।

यस्तै २० गतेबाट सबै खाले इन्धनको पीडीओ (अग्रिम खरिद अनुमति) नलिने र ढुवानी रोक्ने तथा २१ गतेबाट देशैभरको पेट्रोलियम ढुवानी रोक्ने कार्यक्रम छ ।

व्यसायीहरुले शुक्रबार साँझ समयसीमासहित आन्दोलनका कार्यक्रम घोषणा गरेको नेपाल आयल निगमले जनाएको छ ।

निगम सञ्चालक समितिमा विचाराधीन उक्त विषयमा भएको आन्दोलनबारे जानकारी आएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए ।

पेट्रोलियम पदार्थ जस्तो संवेदनशील वस्तुको ढुवानी रोक्नेसम्मको आन्दोलनका कार्याक्रमले जटिलता निम्त्याउने भन्दै निगमले व्यवसायीलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह पनि गरेको छ ।

गत चैतमा पनि व्यवसायीहरुले यस्तै माग राखेर संयुक्त आन्दोलन गरेका थिए । तर, आन्दोलित व्यवसायीहरु सत्तारुढ राजनीतिक दल सर्मथक व्यवसायीहरु भएका कारण स्थानीय निर्वाचनको मुखैमा भएकाले आन्दोलन रोक्ने सहमति भएको थियो ।

प्रत्येक वर्ष बढ्नुपर्ने भाढा नबढेपछि आन्दोलन गर्न बाध्य भएको पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहोराले बताए ।

वैज्ञानिक भाडादर बनाउने भनेर विज्ञ राखेर बनाएको प्रतिवेदनअनुसार ३ देखि १० प्रतिशतसम्म भाडा वृद्धि हुनुपर्ने बेहोराले बताए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top