×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

तयारी मिस प्रदेशको : माघको दोस्रो साता पहिलो अडिसन

९ माघ २०७५

विराटनगर, माघ ९

जय मिडिया म्यानिजमेन्ट प्रा.लि. को आयोजनामा ‘मिस प्रदेश नं. १’ प्रतियोगिता हुने भएको छ । एक पछि अर्को गर्दै मनोरञ्जन आत्मक विभिन्न इभेन्टहरु गर्दै आएको जय मिडिया म्यानिजमेन्टले देश संघिय संघरचनामा गएसँगै पहिलो पटक मिस प्रदेश गर्न लागेको हो ।

माघको दोस्रो साताबाट मिस प्रदेशको अडिसन आरम्भ हुने यो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जय मिडिया म्यानिजमेन्ट प्रालिका कार्यकारी निर्देशक निशा खतिवडाले जानकारी दिइन् ।

‘मिस प्रदेशको तयारी पुरा भएको छ,’ निशाले भनिन्, ‘माघको दोस्रो साता अडिसन सुरु हुनेछ । पहिलो अडिसन विराटनगरमा हुनेछ ।त्यसपछि दोस्रो साता १ नम्बर प्रदेशको विभिन्न जिल्लाहरुमा हुनेछ ।’ किशोरीहरुमा रहेको प्रतिभा प्रस्फुटन गर्नुको साथी उनीहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यले मिस प्रदेश प्रतियोगिता आयोजना गर्न लागेको उनले बताइन् ।

फागुनको दोस्रो साता हुने फाइनलमा विभिन्न चरणको अडिसनबाट २५ जना किशोरीलाई छनौट गरिनेछ । जसमा उत्कृष्ट हुने प्रतियोगिलाई फाइनलमा पुग्नेछन् । ‘अडिसनको लागि आवेदन खुल्ला गरिएको छ,’ निशाले भनिन्, ‘इच्छुकले यो प्रतियोगितामा भाग लिन सक्नुहुनेछ ।’

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top