×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026
Playing
World News: Iranलाई झुकाउन नसकेपछि पेन्टागन चिन्तित, Americaले थप क्ष*ति ब्योहोर्ने || Nepal Times
Mar 03, 2026
Playing
इरानमा अमेरिकी आ क्र मण इजरेलबाट प्रभावित, खाडीको भविष्यको चिन्ता || Nepal Times
Mar 03, 2026

तेह्रथुम, पुस १६,

तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा केन्द्र कहाँ राख्ने भन्ने विषयमा जनप्रतिनिधिबीच विवाद भएको छ । केन्द्र विवादकै कारण आर्थिक वर्ष सकिन लाग्दा समेत गाउँ सभा हुन सकेको छैन ।

गाउँपालिकाले निर्णय लिनुपर्ने महत्वपूर्ण विषयसमेत विवादका कारण रोकिएको छ । साविकको मोराहाङ, श्रीजुङ र पौठाक गाउँ विकास समितिलाई मिलाएर गठन भएको मेन्छ्यायेम गाउँपालिकाको केन्द्र मोराहाङ बजार तोकिएको थियो ।

तर, मोराहाङ बजार सबैलाई पायक नपर्ने भन्दै केन्द्र सार्ने या नसार्ने भन्नेमा जनप्रतिनिधिबीच विवाद भएको हो ।
६ वडा रहेको गाउँपालिकामा दुई वडाध्यक्षसहित गाउँपालिका अध्यक्ष जितेको नेकपा एमाले मोराहाङ बजारमै हुनुपर्ने तथा गाउँपालिका उपाध्यक्ष र चार वडाध्यक्षसहित बहुमत पाएको नेपाली कांग्रेस सबैलाई पायक पर्ने ठाउँमा केन्द्र सार्नुपर्ने पक्षमा रहेका छन् ।

कांग्रेसनिकट जनप्रतिनिधिले श्रीजुङ वा मोराहाङ बजारभन्दा करीब २ किमि टाढाको डाँडामा केन्द्र सार्नुपर्ने माग राखेका छन् । गाउँपालिकाको केन्द्र विवाद र कर्मचारी अभावले गाउँपालिकाको गाउँसभा भने यतिबेला प्रभावित बनेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top