Nepal Times
Nepal Times
3
Shares

तेह्रथुममा चट्याङले लागेर एक जनाको मृत्यु

तेह्रथुममा चट्याङले लागेर एक जनाको मृत्यु

१६ वैशाख, तेह्रथुम । तेह्रथुम आठराइ गाउँपालिका ४ कालिपाका ४६ बर्षीय लोकमान गुरुङको चट्याङमा परी मृत्यु भएको छ ।

बुधवार बेलुका सवा ६ बजे आफ्नै घरको बरण्डामा बसिरहेको अबस्थामा पानी सँगै परेको चट्याङमा परी घाइते भएका गुरुङको उपचारको लागी लाने क्रममा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय आठराईले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.