×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

त्रिकोणात्मक टी–२०ः नेदरल्याण्ड्सले मलेसियालाई दियो १९२ रनको लक्ष्य

५ बैशाख २०७८

५ वैशाख काठमाडौँ । काठमाडौँको किर्तिपुरमा जारी त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेदरल्याण्ड्सले मलेसियालाई १९२ रनको लक्ष्य दिएको छ ।

नेदरल्याण्ड्सका लागि टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका म्याक्स ओ’डोडले अविजित १३३ रन बनाएपछि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा २ विकेट गुमाएर १९१ रन बनाएको हो ।

ओपनिङ ब्याटिङ गरेका म्याक्सले ५९ बल खेल्दै १० चौका र ५ छक्का मद्दतमा १०२ रन बनाउँदै शतक पूरा गरे । उनले १८औं ओभरको पहिलो बलमा मलेसियाका सायद अजिजलाई चौका प्रहार गर्दै शतक पूरा गरे ।

म्याक्स ओ’डोडले इनिङ्सभर ब्याटिङ गर्दै अविजित १३३ रन बनाए । जसका लागि उनले ७३ बल खेल्दै १५ चौका र ६ छकका प्रहार गरे । उनले ९६ रन बाउन्ड्रीबाट मात्रै जोडेका थिए ।

यसका साथै म्याक्स ओ’डोडले तेस्रो विकेटका लागि बेन कुपरसँग अविजित १२५ रनको साझेदारी गरे । नेदरल्याण्ड्सका लागि यो कुनै पनि विकेटका लागि भएको दोस्रो उच्च साझेदारी हो भने तेस्रो विकेटका लागि पहिलो उच्च साझेदारी हो ।

म्याक्स ओ’डोड र बेन कुपरले नै सन् २०१९ मा आयरल्याण्ड्सविरुद्ध दोस्रो विकेटका लागि १४४ रनको साझेदारी गरेका थिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top