×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

त्रिवि उपकुलपति बास्कोटाद्धारा पदभार ग्रहण

१८ कार्तिक २०७६

१८ कात्तिक, काठमाडौँ ।
त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले सोमबार पदबहाली गरेका छन् । आईतबार प्रधानमन्त्री तथा कूलपति केपी शर्मा ओलीले उनलाई उपकूलपतिमा नियुक्त गरेका थिए । सोमबार सो नियुक्त पत्र बुझेर उनले कीर्तिपुरस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।

त्यस अवसरमा उनले सो विश्वविद्यालयलाई विश्वकै एउटा उत्कृष्ट विश्वविद्यालयको रुपमा विकास गर्न मन, धन र कर्मले लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । उनले सो विश्वविद्यालयको साखलाई उचो राख्ने काममा कुनै पनि कसर बाँकी नराख्ने दृढता पनि व्यक्त गरे ।

पदभार ग्रहण समारोहमा नवनियुक्त उपकूलपति बास्कोटालाई विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुले स्वागत गरेका थिए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top