Nepal Times
Nepal Times
3
Shares

त्रिवि मैदानको अवलोकनपछि तेन्दुलकरले खेले क्रिकेट

त्रिवि मैदानको अवलोकनपछि तेन्दुलकरले खेले क्रिकेट

३० कात्तिक, काठमाडौँ ।
भारतिय क्रिकेट स्टार तथा विश्व क्रिकेटका महान खेलाडी सचिन तेन्दुलकरले त्रिवि मैदानमा क्रिकेट खेलेका छन् ।

शुक्रबार राति नेपाल आएका सचिन शनिबार बिहान त्रिवि मैदान गएका हुन् ।

त्रिवि मैदानको अवलोकनपछि उनले त्यहाँ क्रिकेट खेलेका हुन् । युनिसेफको सद्भावना दूत रहेका सचिन नेपाल आएका हुन् ।

बाल अधिकार सम्बन्धी महासन्धि पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफ नेपालले उनलाई नेपाल ल्याएको हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.