Nepal Times
Nepal Times
3
Shares

थपिए १,५१३ संक्रमित, कुल संक्रमित ७६,२५८ पुग्दा ५५,३७१ जना डिस्चार्ज

थपिए १,५१३ संक्रमित, कुल संक्रमित ७६,२५८ पुग्दा ५५,३७१ जना डिस्चार्ज

१३ असोज, काठमाडौं । आज नेपालमा थप १ हजार ५ सय १३ जनामा कोरोना संक्रमित देखिएको छ ।

आजसम्म कुल संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ सय ३१ जना डिस्चार्ज भएका छन् ।

योसंगै हालसम्म निको हुने संक्रमितको संख्या ५५ हजार ३ सय ७१ पुगेको छ ।

आज २० हजार ३ सय ९६ जना आइसोलेसनमा उपचाररत छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.