Nepal Times
Nepal Times
3
Shares

थपिए २०४ संक्रमित, कुल संक्रमितको संख्या १६१६८ पुग्यो

थपिए २०४ संक्रमित, कुल संक्रमितको संख्या १६१६८ पुग्यो

२३ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २ सय ४ जना नयाँ कोरोना संक्रमित थपिएसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ ।

मंगलबार ६ सय ८८ जना डिस्चार्ज भएसंगै हालसम्म उपचार पछि निको हुने संक्रमितको संख्या ७ हजार ४ सय ९९ पुगेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.