Nepal Times
Nepal Times
3
Shares

थप १७० जनामा संक्रमण,६ जनाको मृत्यु ,संक्रमितको संख्या १२१२ पुग्यो

थप १७० जनामा संक्रमण,६ जनाको मृत्यु ,संक्रमितको संख्या १२१२ पुग्यो

१६ जेष्ठ, काठमाडौं ।  थप १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिन यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमितहरुको कुल संख्या १२१२ पुगेको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.