Nepal Times
Nepal Times
3
Shares

थप २५०८ जनामा काेराेना संक्रमण पुष्टि, २२६४ जना डिस्चार्ज

थप २५०८ जनामा काेराेना संक्रमण पुष्टि, २२६४ जना डिस्चार्ज

१५  कात्तिक, काठमाडौं।

नेपालमा गत २४ घण्टामा २५०८ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा ९२७९ जनाको पीसीआर परीक्षण गर्दा २५०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उपत्यकामा मात्रै १३५७ जना संक्रमित भएका छन् । काठमाडौंमा १११३, भक्तपुरमा ४९ र ललितपुरमा १९५ जना संक्रमित भए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२६४ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १३१२२२ रहेको छ । नेपालमा निको हुनेको दर ७६.९ प्रतिशत रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.