Nepal Times
Nepal Times
3
Shares

दाङको बबई नदीमा डुबेर एक जनाको ज्यान गयो

दाङको बबई नदीमा डुबेर एक जनाको ज्यान गयो

२८ भदौ, दाङ ।

दाङको बबई नदीमा डुबेर एक जनाको ज्यान गएको छ ।

राप्ती गाउँपालिका–८ पिपरी का १८ वर्षका आशिष चौधरीको डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

चौधरी गएको शुक्रवार दङ्गीशरणमा रहेको साथीको घरमा गएका थिए।

साथीसँग नदीमा पौडी खेल्ने क्रममा चौधरीलाई हिजो नदीले डुबाएको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.