×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

दिनभरका प्रमुख खबरहरु

१२ मंसिर २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(चाडो पहल गरौं)
नेपालका भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी विवाद समाधान गर्नेबारे पहल गरिरहेको सरकारको दाबी /लिम्पियाधुरासम्म नेपालको भूमि भएको प्रमाण सुरक्षित रहेको र थप प्रमाण आवश्यक परे खोजी गरिने ।

२.(गुठीबाट भूमि)
सरकारले गुठी पनि समेटेर नयाँ भूमि विधेयक ल्याउने /नयाँ विधेयक ल्याउन भूमि सुधार मन्त्रालयलाई मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक सहमति दिइएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भनाई ।

३.(स्वास्थ्यमा सुधार)
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा थप सुधार /ट्वीटर ह्याण्डलमार्फत आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताउँदै प्रधानमन्त्रीद्वारा शुभेच्छा प्रकट ।

४.(मृतकको सनाखत)
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ६ नरपानीमा भएको बस दुर्घटनामा मृत्यु हुने सबै १९ जनाकै सनाखत / दुर्घटनामा १० जना घाइते मध्ये ६ जनाको अवस्था गम्भीर /घाईतेहरुको बुटवल, भैरहवा, ललितपुरमा उपचार हुँदै ।

५.(प्रतिबन्धको पालना)
प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका दाङका जिल्ला अध्यक्ष २५ वर्षीय अनिल केसी पक्राउ / घोराहीमा विद्यार्थीले प्रदर्शन गर्ने क्रममा केसी पक्राउ परेको प्रत्यक्षदर्शीको भनाई ।

६.(प्रहरीमै शंका)
नेपाल विद्यार्थी संघका कार्यकर्तामाथि खुकुरी प्रहार गरेको घटनामा संलग्न रहेका अनरास्ववियू कार्यकर्तालाई कारबाही गर्न नेपाली कांग्रेसको माग / प्रहरीले पनि अनेरास्ववियूका विद्यार्थीलाई संरक्षण गरेको आरोप ।

७.(त्रिविको हिम्मत)
कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति विनै त्रिविको सिनेट बैठक बस्यो / सिनेट बैठक नबस्दा तलब खुवाउनभन्दा विकास बजेट खर्च गर्न गाह्रो भइरहेकोले उपकुलपति धर्मकान्त बाँस्कोटाको भनाई ।

८.(पूरानै रटान)
संविधान संशोधन अगाडि नबढाए सरकारबाट बाहिरिने समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईको चेतावनी /प्रधानमन्त्रीको स्वास्थ्य र उपनिर्वाचनलाई बहाना बनाएर वार्ता पन्छाउन खोजे पनि अब टुङ्गोमा पुर्याइने उल्लेख ।

९.(पर्यटन र हस्तकला)
साना व्यवसाय तथा उद्यम गर्नका लागि पूँजीको अभाव हुन नदिने अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई /पर्यटन वर्ष २०२०मा पर्यटकहरुलाई नेपाली हस्तकलाको जानकारी गराउन प्रदर्शनीस्थलको व्यवस्था गर्न व्यवसायीको माग ।

१०.(साग जोरविजोर)
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन र समापनको दिन सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने /साग सञ्चालन हुँदा ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त बनाउन ट्राफिक प्रहरीद्वारा ८ बुँदे अनुरोधनै जारी ।

११.(पुटिनका लागि पुलकित)
नेपाललाई अन्र्तराष्ट्रिय मञ्चमा देखिने र सुनिने बनाउने गरी सरकारले गतिविधिलाई निरन्तरता दिइरहेको सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भनाई /रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भ्रमणको निम्तो दिएको र पुटिनको भ्रमण हुनेमा आशावादी रहेको उल्लेख ।

१२.(हस्तकलाको प्रबद्र्धन)
काठमाडौंको भृकुटीमण्डपमा १७ औं हस्तकला व्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगिता शुरु / मेलामा नेपाली र विदेशी हस्तकलासँग सम्बन्धित व्यवसायीहरुको सहभागिता ।

१३.(तयारी भब्य)
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को सम्पूर्ण तयारी पूरा / मंसिर १५ गते आइतबार साँझ ५ बजे दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गर्ने ।

१४.(पाकिस्तान विजयी)
दक्षिण एसियाली खेलकुदको १३ औं संस्करण अन्तर्गत पुरुष भलिबलमा पाकिस्तानद्वारा विजयी सुरुवात / बिहीबार भएको समूह ‘बी’ को खेलमा पाकिस्तानद्वारा माल्दिभ्स ३–० को सोझो सेटमा पराजित ।

र,
१५.(बारुद र विष्फोट)
अफगानिस्तानमा तालिबान लडाकू समूहले गरेको बारुदी सुरुङ आक्रमणमा परी १५ जनाको मृत्यु / मृत्यु हुनेमा ६ महिला, एक पुरुष र आठ बालबालिका रहेको पुष्टि/आक्रमणमा अन्य दुई जना घाइते ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top