×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

दुई जीप एकअर्कासँग ठोक्किएर दुर्घटना हुँदा ९ जना घाइते

८ जेष्ठ २०७५

विराटनगर, जेठ ८ ः कोशी राजमार्ग अन्तरगत संखुवासभाको खाँदबारी नगरपालिका– ९ मा सोमबार दिउँसो दुई जीप एक अर्कासंग ठोक्किएर दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।

खाँदबारीबाट तुम्लिङटार तर्फ जादै गरेको अरुण तेश्रो जलविद्युत परियोजनाको नाममा रही जिल्ला प्रहरी कार्यालयले प्रयोग गरेको को २ च १००७ नम्बरको जीप र विपरित दिशाबाट आउँदै गरेको को १ ज २०६८ नम्बरको जीप मध्यान्ह १२ बजेतिर खाँदबारी नगरपालिका ९ बडेनी मोडमा एक अर्कासंग ठोक्किंद दुर्घटना भएको हो ।

दुर्घटनामा परी को १ च २०६८ नम्बरको जीपमा सवार नौ जना सामान्य घाइते भएका छन्।

घाइतेहरुमा संखुवासभा खाँदबारी नगरपालिका– ९ बस्ने बर्ष ३१ की सिता मगर, बर्ष ३६ को नर बहादुर मगर, खाँदबारी नगरपालिका –८ बस्ने बर्ष ४० की सुमित्रा मगर, मकालु गाउँपालिका– ५ सोलाखानी बस्ने बर्ष १७ की सुनिता मगर, वर्ष ३९ की कल्पना मगर, वर्ष १३ को राजेश मगर, वर्ष १७ की अस्मिता मगर, वर्ष १२ की रमिला मगर र वर्ष ११ को सरोज मगर रहेक छन् ।

उनीहरुको हात र खुट्टामा सामान्य चोट लागेको छ । घाइते सबैलाई जिल्ला अस्पताल संखुवासभा उपचार भइरहेको जनाईएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top