×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026
Playing
World News: Iranलाई झुकाउन नसकेपछि पेन्टागन चिन्तित, Americaले थप क्ष*ति ब्योहोर्ने || Nepal Times
Mar 03, 2026
Playing
इरानमा अमेरिकी आ क्र मण इजरेलबाट प्रभावित, खाडीको भविष्यको चिन्ता || Nepal Times
Mar 03, 2026
Playing
Top 15 Afternoon News || Mar-03-2026 || Nepal Times
Mar 03, 2026
Playing
खोर्रमशहरः इरानी ब्यालिस्टिक मि सा इल बन्नसक्छ इजरेलमा प्रलय || Nepal Times
Mar 03, 2026
Playing
Iran मा ‘ठूलो कार बाही’, ११ इरानी जहाज डु बाएको दाबी, अमेरिकी असुर क्षित || Nepal Times
Mar 03, 2026
Playing
विश्वकपबाट बाहिरिएपछि पाकिस्तानी खेलाडीलाई लाखौं जरिवाना || Nepal Times
Mar 03, 2026
Playing
अमेरिकी सेना इ रान जाने, लेबनानमा भीषण आक्र मणः १० हेडलाइनमा|| Nepal Times
Mar 03, 2026
Playing
आज लाग्दैछ दुर्लभ खण्डग्रास चन्द्रग्रहण,होली खेल्न वर्जित|| Nepal Times
Mar 03, 2026
Playing
रास्वपाको वाचापत्रको विज्ञहरुबाट चिरफार|| Nepal Times
Mar 02, 2026
Playing
नेपाली काँग्रेसको घोषणा पत्रमा स्वास्थ्य, सामाजिक विकास र पूर्वाधार योजनाको चिरफार
Mar 02, 2026
Playing
नेपाल कम्युनिष्ट पार्टीको घोषणा पत्रमा विज्ञका प्रश्नैप्रश्न|| Nepal Times
Mar 02, 2026
Playing
नेपाली कांग्रेसको चुनावी एजेण्डा विश्लेषणः के छ स्पष्ट, के रह्यो अधुरो ?|| Nepal Times
Mar 02, 2026
Playing
इरानले नेतन्याहुकै कार्यालयमा क्षे प्या स्त्र हान्यो! || Nepal Times
Mar 02, 2026
Playing
इन्टरसेप्टरहरु छल्दै इरानी मि सा इ लले टारगेटलाई हिट गरेपछि....|| Nepal Times
Mar 02, 2026
Playing
चुनावी सरगर्मीबिच खाडी संकटमा, १७ लाख नेपालीको सुरक्षा चिन्ता || Nepal Times
Mar 02, 2026

दुहबीमा १५ करोडको लागतमा खुल्यो नगर अस्पताल,मेडिकल कलेजसँग जोड्ने योजना

३० मंसिर २०८२

२९ मंसिर , काठमाण्डौ ।

सुनसरीको दुहबी नगरपालिकामा नगर आधारभूत अस्पतालले सेवा प्रारम्भ गरेको छ।

करिब १५ करोडको लागतमा नवनिर्मित १५ सैया अस्पतालको एक कार्यक्रममा बीच मेयर वेदनारायण गच्छादारले उद्घाटन गरेका छन् ।

दुहबी ११ मा करिब ३ बिगाह ६ कठ्ठा क्षेत्रफलमा संचालनमा आएको सुबिधा सम्पन्न अस्पतालमा बिशेषज्ञ सेवा, पोस्टमार्टम, चिकित्सक आवास, मिनि अपरेशन सेवा,आँखा कान उपचार, स्त्रीरोग, हाडजोर्नी, पसुति सेवा, गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा, इमेर्जेन्सी सेवा सन्चालनमा छन भने केहि दिनमै बालरोग सम्बन्धि सेवा सुचारु गर्ने तयारी छ ।

अस्पतालको शुभारम्भ गर्दै प्रमुख अतिथि गच्छादारले ठूलो चुनौती र संघर्षका बावजुद अस्पताल संचालनमा ल्याइएको भन्दै यसलाई निकट भबिस्यमा मेडिकल कलेजसंग जोडेर दुहबीका नागरिकलाई सबै प्रकारको उपचार सेवा दिने योजना रहेको बताए ।

मेयर गच्छदारले दुहबीलाई मेडिकल हवको रुपमा अगाडि बढाउने आफ्नो सपना भएको समेत बताएका छन्। उनले प्राइभेट पब्लिक पार्टनरसिप मोडेलबाट विकास गर्न काठमाण्डौ समेत असफल भएको दाबी गर्दै दुहबी नगरपालिकामा आफुले सफल बनाएरै छाड्ने प्रतिबद्दता सहित योजना अगाडि बढाइसकेको बताए।

दुहबीबासीको स्वास्थ्यप्रति चिन्तित गच्छादारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधारात्मक कार्य गर्दै आएको भन्दै स्थानीयले पनि खुशी ब्यक्त गरेका छन् ।

पैसाकै कारण रोगको शिकार बनेर कोही नागरिक मर्न नपरोस भन्ने पबित्र उदेश्य बोकेका उनले कोभिड १९ को बेला दुहबी ८ को एक बन्द अवस्थाको एक उद्योगलाई बिभिन्न दाताहरुसँग सहयोग जुटाएर अस्थायी रुपमा आधारभूत अस्पताल सन्चालनमा ल्याएका थिए ।

उक्त अस्पतालमा नगर प्रमुख स्वास्थ्य बिमा कार्यक्रम’ अन्तर्गत बिपन्न , दलित र सुकुम्बासीहरुलाई ३ हजार रुपैयाँ नगरपालिकाले तिर्ने गरि स्वास्थ्य बिमासँग जोडेर उनले सेवा प्रवाह गराएका थिए ।

करिब ६४ हजार जनसंख्या रहेको दुहबीमा सुबिधायुक्त अस्पताल नहुदा बिरामीहरु सामान्य उपचारका लागि पनि बिराटनगर लगायतका अस्पतालमा धाउनु पर्ने बाध्यता अब सकिएको भन्दै नगरबासीले खुशी ब्यक्त गरेका छन् ।

दुहबीमा साप्ताहिक हाट, रंगशाला, कोल्ड स्टोर, फोहोर प्रशोधन केन्द्र, सपिङ कम्प्लेक्स, एग्रो प्रोशेसिङ सेन्टर लगायतका योजना करिब निर्माणका अन्तिम चरणमा रहेको मेयर गच्छदारले जानकारी दिएका छन् ।

यस्तै १२ वटै वडामा स्वास्थ्य चौकी, बर्थिङ सेन्टर, निःशुल्क आँखा जाँच, अपाङ्गता आत्मनिर्भर कार्यक्रम, उद्यमशीलता मार्फत लघु उद्यमी , सामूहिक कृषि, बंगुर पालन, तरकारी तथा च्याउ खेती लगायत थुप्रै आत्मनिर्भरता र आर्थिक शसक्तिकरणका कार्यहरु समेत दुहबीमा संचालित छन् ।

कार्यक्रममा नगर अस्पताल निर्माणमा योगदान गर्ने कर्मचारीहरुलाई नगद ११ हजार र दोसल्ला सहित सम्मान गरिएको थियो। २०७८ साल माघ २ गते शिलन्यास गरिएको अस्पताल तोकिएकै समयमै निर्माण सम्पन्न भएको निर्माण आयोजनाले जनाएको छ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top