×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

धनकुटामा पुनः अनिश्चितकालीन बन्द सुरु

३ माघ २०७४

धनकुटा, माघ ३
प्रदेश नं १ को राजधानी धनकुटामा तोकिनुपर्ने माग राख्दै भन्दै धनकुटाका स्थानियले पुनः अनिश्चितकालीन् बन्दको घोषणा गरेका छन् ।

धनकुटालाई प्रदेशको राजधानी बानाउन संघर्ष समितीले बुधबारबाट आम हड्तालको घोषणा गरेको हो ।

बन्द घोषणा पश्चात पहाडी जिल्ला जाने यात्रुहरु भेडेटार मा अलपत्र बनेका छन् । यस्तै, बन्दले जिल्लाभित्रको जनजीवन समेत प्रभावित बनेको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top