×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

धनगढी प्रिमियर लिग ः महेन्द्रनगर युनाइटेड प्ले अफमा

२४ चैत्र २०७४

धनगढी, २४ चैत ः गए राति पानी परेपछि धनगढी प्रिमियर लिग (डिपिएल)अन्तर्गत आज हुने भनिएको महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरिया बीचको खेल स्थगन भएको छ ।

खेल स्थगन भएसँगै पाँच अंकका साथ महेन्द्रनगर युनाइटेड प्रतियोगिताको दोस्रो स्थानमा पुगेको छ । महेन्द्रनगर आफ्नो एक खेल खेल्नुअगावै प्ले अफमा पुगेको छ । मैदान हिलाम्ये भएपछि आजको खेल सञ्चालन हुन सकेन । खेल स्थगन भएपछि दुवै टोलीले एक÷एक अंक बाँडेका हुन् । सिवाइसी अत्तरिया तीन अंकका साथ पाँचौँ स्थानमा छ ।

महेन्द्रनगर युनाइटेडले आइतबार लिगको अन्तिम खेल काठमाडौँ गोल्डेन्ससँग
खेल्ने छ । काठमाडौँ गोल्डेन्सले लिगको चार खेलमा चार वटैमा जीतका साथ आठ अंक बटुलेको छ । योसँगै काठमाडौँले प्ले अफमा पहिले नै आफ्नो स्थान सुरक्षित बनाएको छ ।

यस्तै, सिवाइसी अत्तरियाले आइतबार विराटनगर किंग्ससँग लिगको अन्तिम खेल खेल्नेछ । अत्तरियाले विराटनगरलाई पराजित गरे प्ले अफमा स्थान बनाउनेछ ।

मौसममा सुधार हुन नसकेपछि आज हुने भनिएको टिम चौराह धनगढी र रुपन्देही
च्यालेन्जर्स बीचको खेल अहिलेसम्म सञ्चालन हुन सकेको छैन । तीन बजेसम्ममा मौसममा सुधार आए दुवै टिमबीच खेल खेलाइने अम्पायर महेश बोहराले जानकारी दिए । खेल स्थगन भए दुवै टिमले एक÷एक अंक बाँड्नेछन् ।

अहिलेसम्म धनगढी चौराह चार खेलमा दुई जीत र दुई हारसँगै चार अंकसहित चौथो स्थानमा तथा रुपन्देही चार वटै खेलमा हार व्यहोरेर बिना कुनै अंकसहित पुछारमा रहेको छ । रुपन्देही प्रतियोगिताबाट बाहिरिएको छ ।
रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top