×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

धरहरा दोहनमा महानगर मौन

७ जेष्ठ २०७५

राष्ट्रिय पुननिर्माण प्राधिकरढाले सुन्धारास्थित धरहरा क्षेत्रमा रहेकाा संरचना हटाउन निर्देशन दिए पनि काठमाडौं महानगरपालिका मौन बसेको छ ।

प्राधिकरणले वैशाख २६ गते महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित सरोकारवालाको बैठक राख्दै १५ दिनभित्र धरहरा क्षेत्रका संरचना हटाउन निर्देशन दिएको थियो ।

प्राधिकरणले निर्देशन दिएको आईतबार  ११ दिन पुग्छ ।

यतिका दिनसम्म धरहरा क्षेत्रका संरचना हाउने जिम्म पाएको महानगरपालिकाले कुनै प्रक्रिया थालेको छैन ।, आजको नागरिकमा यो खबर छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top