Nepal Times
Nepal Times
3
Shares

धरानबाट गाँजासहित दुई जना पक्राउ

धरानबाट गाँजासहित दुई जना पक्राउ

३० चैत, सुनसरी । सुनसरी धरान-३ शान्तिपथ स्थितमा आईतबार साँझ साढे ५ बजे चेकजाँचको क्रममा गाँजा सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा सहिदभुमि ६ का २० बर्षीय निगम राई र सोही स्थानका १९ बर्षीय शुक्रराज राई रहेका छन् ।

को १३ प ६७८२ नम्बरको मोटरसाईकलमा सवार गरि आएका उनीहरुले बोकेको झोलाबाट लागूऔषध गाँजा २ केजी फेला परेको हो ।

उनीहरुले चढेको मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.