×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026
Playing
World News: Iranलाई झुकाउन नसकेपछि पेन्टागन चिन्तित, Americaले थप क्ष*ति ब्योहोर्ने || Nepal Times
Mar 03, 2026
Playing
इरानमा अमेरिकी आ क्र मण इजरेलबाट प्रभावित, खाडीको भविष्यको चिन्ता || Nepal Times
Mar 03, 2026

धरान, माघ १६
धरान उपमहानगरपालिकाले नेपालकै उत्कृष्ट सडकहरू बनाउने अभियानअन्तर्गत अहिले फूलबारीसहितका सडकहरू बनाउने कार्यलाई तीव्रता दिएको छ ।

स्थानिय तहको निर्वाचनपछि धरान उपमहानगरपालिकाले सडक निर्माणको नयाँ नीतिअनुसार फुलबारी सहितको अपाङ्गमैत्री सडक निर्माण बनाउन लागेको हो । धरान–१६ स्थित जनपथको ९ सय ८० मिटर लामो सडक को निर्माण कार्य सुरु भएको छ ।

१ करोड ३९ लाख २७ हजार १ सय ६७ रुपैयाँ मा निर्माण हुन लागेको सडकहरूमा फुलबारीसहित साइकल कुद्ने र अपाङ हिंड्ने छुट्टै सडक बन्नेछन् ।

दुवैतिर ड्रेन र फुलबारीसहितको सडकको चौडाई ५० फिट रहने उपमहानगरले जनाएको छ । पहिलो चरणमा धरान १६ स्थित विद्युत प्राधिकरण मार्गमा नमुना सडक बनाएको छ भने दोस्रो चरणमा धरान–१६ स्थित जनपथ र रेडक्रसबाट विजयपुर जाने बाटोलाई नमुना सडकको रूपमा निर्माण गर्न ठेक्का दिइसकेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top