Nepal Times
Nepal Times
3
Shares

नक्कली भ्याट बिल प्रकरणः ५ वटा फरक कम्पनीका मुद्दामा सुनुवाई

नक्कली भ्याट बिल प्रकरणः ५ वटा फरक कम्पनीका मुद्दामा सुनुवाई

३१ भदौ, काठमाडौं । सर्वोच्चले अदालतले करिब एक दशकदेखिको चर्चित भ्याट बिल प्रकरणमा मुछिएका कम्पनीहरुको कर विवादसम्बन्धी मुद्दाको फाइल खोलेको छ । त्यस क्रममा सोमबार ५ वटा फरक कम्पनीका मुद्दामा सुनुवाई सुरु भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधिश प्रकाश कुमार ढुंगालानासहितको इजलासले करिब डेढ दर्जन मुद्दा निरन्तर सुनुवाइका लागि आगामी मंसिर १ का लागि ‘हेर्दाहेर्द’मा राखेको छ ।

भाटभटेनी डिपार्टमेन्ट स्टोर, शंकर अक्सिनज, महेश बानियाँ, अरुण इन्टरकन्टिनेन्टल र एआईटी प्रालि जोडिएका मुद्दाको सुनुवाइ थालेको हो ।

यिनीहरु मुख्य रुपमा आयकार र मूल्य अभिवृद्धि करको विवादमा मुछिएका छन् ।यो समाचार कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लखेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.