×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

नरेन्द्र मोदीको निवासमाथि शंकास्पद ड्रोन

१९ असार २०८०

१९ असार, एजेन्सी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निवास सात लोक कल्याण मार्गमाथि ड्रोन जस्तै शंकास्पद वस्तु उडेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार दिल्ली पुलिसले सोमबार बिहान ५ बजे एक फोन कल आएको थियो । पुलिसलाई प्रधानमन्त्री आवासमाथिको आकाशमा ड्रोन जस्तै केही वस्तु उडेको खबर आएपछि सतर्कता अपनाइएको थियो ।

समाचार एजेन्सी एएनआईका अनुसार उक्त वस्तु ड्रोन भएको पत्ता लागेपछि प्रधानमन्त्रीको सुरक्षा जिम्मा सम्हालिरहेको एसपीजीले दिल्ली पुलिससँग सम्पर्क गरेको थियो । पुलिसले उजुरी आएलगत्तै जब जाँच थाल्यो तब केही खुल्न सकेन। दिल्ली पुलिसका अधिकारीले यसबारेमा एयर ट्राफिक कन्ट्रोललाई पनि सोध्दा केही नखुलेको जनाएको छ ।

एएनआईका अनुसार दिल्ली पुलिसले यस मामिलामा जाँच गरिरहेको छ । दिल्ली प्रहरीले स्थानीय समयअनुसार बिहान साढे पाँच बजे मोदीको निवास माथिको नोफ्लाईङ जोनमा ड्रोन उडेको जनाएको छ । विशेष सुरक्षा समूह (एसपीजी)बाट पाएको उक्त जानकारीपछि अनुसन्धान सुरु भएको दिल्ली प्रहरीले बताएको छ ।

एसपीजी भारतीय प्रधानमन्त्रीको सुरक्षाका लागि जिम्मेवार सुरक्षा बल हो । दिल्ली प्रहरीले एक विज्ञप्तिमा जारी गर्दै भनेको छ, “प्रधानमन्त्रीको निवास नजिकै एक अज्ञात उड्ने वस्तुको बारेमा जानकारी प्राप्त भएको थियो। नजिकैका क्षेत्रमा व्यापक खोजी गरिएको थियो तर त्यस्तो कुनै वस्तु फेला परेन।”

प्रधानमन्त्री आवास उडान निषेधित क्षेत्रका रुपमा रहेको हुन्छ । यस क्षेत्रमा ड्रोन र हेलिकप्टरको उडान निषेध गरिएको हुन्छ । प्रधानमन्त्री आवास दिल्लीको लोक कल्याण मार्गमा छ । यो आवास १२ एकडमा फैलिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top