Nepal Times
Nepal Times
3
Shares

नागढुंगा–नौबिसे सुरुङ खन्ने काम चैतपछि मात्रै

नागढुंगा–नौबिसे सुरुङ खन्ने काम चैतपछि मात्रै

२५ मंसिर, नागढुंगा । नौबिसे सुरुङमार्ग आयोजनाको सुरुङमार्ग निर्माण आगामी चैतपछि मात्रै सुरु हुने भएको छ । ५ दशमलव ७ किलोमिटर को उक्त आयोजनामा सडक, पहुँचमार्ग, पुल, भवनलगायत संरचना निर्माणको प्रक्रिया सुरु भएपनि २ दशमलव ६८ किमी सुरुङमार्ग निर्माण भने आगामी चैतपछि मात्रै हुने भएको हो ।

सुरुङमार्ग निर्माणका लागि चाहिने विस्फोटक पदार्थको स्वीकृति लिनुपर्ने र निर्माण उपकरण विदेशबाट ल्याउनुपर्ने भएकाले सुरुङ खन्ने काम सुरु गर्न अझै ३/४ महिना लाग्ने आयोजना प्रमुख श्याम खरेलले बताए । यो समाचार आजको आर्थिक अभियानमा हिमा वि.कले लेखेकी छिन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.