×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

१२ भदौ, विराटनगर ।

नयाँ सिजनको साउदी प्रो-लिगमा क्रिस्टियानो रोनाल्डो आबद्ध अल नासरले पहिलो जित निकालेको छ । मंगलबार राति नासरले अल फेहियालाई उसैको मैदानमा ४-१ गोलले हराएको हो ।

अघिल्लो खेलमा नासरले अल राइदसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । दोस्रो खेलमा जित निकालेको ऊ चार अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

गए राति नासरको जितमा तलिस्काले दुई गोल गर्दा रोनाल्डो र मार्सेलो ब्रोजोभिकले एक-एक गोल गरे । फेहियाका फेसन साकालाले एक गोल गरे ।

सन् २०२२ इंग्लिस प्रिमियर लिग क्बल छोडेर साउदी आएका रोनाल्डोले नासरबाट ६२ गोल गरेका छन् । उनले नासरका लागि ६८ खेल खेल्दा १७ असिस्टसमेत गरेका छन् ।

गएराति भएको खेलमा एक गोल गरेका उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो त सुरुआतमात्र हो ।’

Scroll to Top