×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

नेपालद्वारा थाइल्यान्ड १ सय ४० रनले पराजित

२१ आश्विन २०७५

एजेन्सी,असोज २१

आईसिसी टी २० विश्वकप क्रिकेटको एसियाली छनोटअन्तर्गत उप क्षेत्रीय प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले थाइल्यान्डलाई डकवर्थ लुइस नियम आधारमा एक सय ४० रनले हराएको छ ।

एक सय ७३ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले ८ ओभर पाँच बलमा ९ विकेट गुमाएर १८ रन जोडेपछि खेल वर्षाले प्रभावित भएको थियो । त्यसपछि खेल सुचारु हुन सकेन। टीट्वेन्टी स्वरुपको अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो सम्भवत सबैभन्दा फराकिलो (रन अन्तरले) जित हो ।

थाइल्यान्डविरुद्ध नेपालका सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए। करण केसीले तीन र ललित भन्डारीले एक विकेट हात पारे । थाइल्यान्ड पहिलो ओभरदेखि नै दबाबमा आएको थियो।

थाइल्यान्डले एक रनमै दुई विकेट गुमाएको थियो। यसअघि टस हारेपछि ब्याटिङको निम्ता पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ७२ रन जोड्यो । नेपालको पालीमा दीपेन्द्रसिंह ऐरीले ३०,शरद भेषावकरले ३४ र करण केसीले अविजित ४० रन बनाए। ओपनरद्धय विनोद भन्डारी १५ र अनिल शाहले २५ रन बनाए ।

अलराउन्ड प्रदर्शन गरेका करण प्लेयर अफ दी म्याच भए । नेपालले यसअघिका दुवै खेल जितेको थियो । पहिलो खेलमा म्यानमारलाई ८ विकेटले हराएको नेपाल दोस्रोमा मलेसियाविरुद्ध ८ विकेटले विजयी भएको थियो। नेपाल तीन खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको सिंगापुरले पनि तीन खेलबाट ६ अंक जोडेको छ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top