१२ चैत, काठमाडौँ । नेपालमा कोरोनाभाइरसका तेस्रो संक्रमित फेला परेको छ । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले तेस्रो संक्रमित फेला परेको पुष्टि गरे ।टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको नमुनामा पोजेटिभ भेटिएको उनले जानकारी दिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top